April 21, 2025, Monday
[nepali_today_date]

विद्यालाई बधाई दिदै खादा ओडाए खेमराजले

विद्यालाई बधाई दिदै खादा ओडाए खेमराजले

आइतवार १५ मंसिर, २०७६ काठमाडौैं । कास्‍की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएपछि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् । उनले मतगणनास्थलमा विद्यालाई खादा ओ‌ढाएर जितको शुभकामना दिएका हुन् । कास्की २ मा नेकपाकी उम्मेदवार भट्टराई साढे ८ हजार मतान्तरले विजयी भइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

Advertisement