September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

प्रचण्ड–माधव पक्षले पनि आफू निकट सांसदहरुलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव पक्षले पनि आफू निकट सांसदहरुलाई छलफलका लागि बोलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले संसाद पुनः स्थापना गरेपछि प्रचण्ड–माधव पक्ष छलफलमा जुटने तयारी गरेको हो । सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन् ।


प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । यस्तो अवस्थामा अव कसरी अगाडि बढने भन्ने निर्णय गर्ने अपेक्षा गरेको छ ।

Advertisement