August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङे मन्त्री

गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङे मन्त्री

अविश्वासको प्रस्तावबाट बालबाल बचेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल बिस्तार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वतन्त्र प्रदेश सांसद राजीव गुरूङले (दीपक मनाङे) युवा तथा खेलकुदमन्त्री नयुक्त भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको न्यौपानेले जानकरी दिए ।

उनको आज ४ बजे प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथ हुने छ।

Advertisement