February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

कांग्रेस सभापति देउवाले आज पत्रकार सम्मेलन गर्दै

कांग्रेस सभापति देउवाले आज पत्रकार सम्मेलन गर्दै

वैशाख १७, काठमाडौं ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् । सभापति देउवाले दिउँसो ३ बजे बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेका हुन लागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा आफ्नो पार्टीले खेल्न सक्ने भूमिका, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषयसाथै सरकारले गर्नुपर्ने काम कारबाहीका विषयमा जानकारी गराउनका लागि पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement