October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै

वैशाख २०, काठमाडौं ।
नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि त्यसबारे धारणा बनाउन बैठक आह्वान गरिएको एक नेताले बताए ।

साथै बैठकमा लुम्बिनी प्रदेशमा भएको राजनीतिक घटनाक्रम र अबको राजनीतिक रणनीति बारे छलफल हुनेछ ।

Advertisement