कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै
- वाणिज्य न्युज
- २० बैशाख २०७८
274
SHARES
वैशाख २०, काठमाडौं ।
नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि त्यसबारे धारणा बनाउन बैठक आह्वान गरिएको एक नेताले बताए ।
साथै बैठकमा लुम्बिनी प्रदेशमा भएको राजनीतिक घटनाक्रम र अबको राजनीतिक रणनीति बारे छलफल हुनेछ ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्