April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

विश्वासको मतका पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप जारी

विश्वासको मतका पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप जारी

काठमाडौं, वैशाख २६ ः सत्तारुढ एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । सरकार जोगाउन कठिन भैरहेको समय एमाले प्रमुख सचेतक विशाल भट्टराईले हरेक सांसदलाई पत्र पठाउँदै विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

Advertisement