January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गुरूङ अहिले कोरोना संक्रमित छन्।

Advertisement