January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

प्रचण्ड वार्ताको लागि देउवा निवासमा

प्रचण्ड वार्ताको लागि देउवा निवासमा


माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ स्थित निवासमा पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् । यस प्रचण्ड अगाडि जसपाका नेता महन्त ठकुर र राजेन्द्र महतो पनि देउवा निवास पुगेका थिए ।

Advertisement