December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

वैशाख ३०, काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरू भएको छ । प्रचण्ड देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका हुन् ।

दुई नेताबीच अहिले वार्ता जारी रहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल हुने बताइएको छ । बिहान जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफ्नै निवासमा बोलाएर देउवाले छलफल गरेका थिए । देउवाले आफ्नो नेतृत्वमा संयुक्त सरकार बनाउन पहल अघि बढाएका छन् ।

Advertisement