जेठ ३, काठमाडौं।कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथग्रहण गरेका छन्। आज केहीबेर अघि उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथग्रहण गराएका हुन्। अर्थमन्त्रीमा गोपाल शर्मा र युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीले सपथ लिएका हुन्।
प्रतिकृया दिनुहोस्