बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
- वाणिज्य न्युज
- ६ जेष्ठ २०७८
253
SHARES
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । बैठकमा बजेट अधिवेशन आह्वानलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।
बिहीबार मात्रै सर्वोच्च अदालतले गैरसांसद सात जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशका विषयमा बैठकमा छलफल हुने ती मन्त्रीले बताए । साथै, कोरोना महामारी नियन्त्रणको लागि थप निर्णय गर्ने छ ।



-
कास्कीको किसानलाई अनुदानमा कृषि उपकरण दिँदै
८ चैत्र २०७९ -
आठ महिनामा १६ अर्बको ११ लाखवटा स्मार्टफोन भित्रिए
९ चैत्र २०७९
प्रतिकृया दिनुहोस्