December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

जेठ ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा पत्रकार सम्मेल गर्ने भएका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा राख्न पत्रकार सम्मेल डाँकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसोे १२ः४५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । नयाँ सरकार गठनका लागि आह्वान भएसँगै त्यसलाई लिएर विपक्षी पार्टी, नागरिक समूह, संबिधानविद् लगायतले चर्को आलोचना गरिरहेका बेला अकास्मात ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

Advertisement