January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

विपक्षी दल भोलिमात्र सर्बोच्चमा रिट हाल्न जाने

विपक्षी दल भोलिमात्र सर्बोच्चमा रिट हाल्न जाने


काठमाडौं ।
विपक्षी गठबन्धन सांसदहरुको हस्ताक्षरलगायत डकुमेन्टको तयारी गर्द आज अदालत जान नसकेको बताएका छन् । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पत्र तयार गर्न समय लागेकोेले भोलि मात्र अदालत जाने बताएका हुन् । प्रचण्डले भने आज ड्राप्ट बनाउँननै समय लाग्यो, भोलि शारीरिक रुपमा बहुमत सदस्यसहित अदालत जान्छौं ।
आजै जाने विचार थियो । तयारी गर्दागर्दै ढिला भयो । १४९ मा हस्ताक्षर नगर्ने केही सांसद पनि थपिनुभएको छ । १४९ सांसद घट्नुभएको छैन,” उनले भने ।

Advertisement