April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

नेम्वाङलाई थप चार मन्त्रालयको जिम्मेवारी

नेम्वाङलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ, असार ११ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्मलेका हुन् ।
ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नेम्वाडले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए । नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालेका थिए ।

Advertisement