February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कांग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार, को को परे लिस्‍टमा ?

कांग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार, को को परे लिस्‍टमा ?

पुस १९ , काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवार तय गरेको हो । प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ ।

Advertisement

को को भए उम्मेदवार ?

Advertisement

प्रदेश नं. १ १.

निरबहादुर विश्वकर्मा (पाँचथर) दलित

 २. मिना पुलामी मगर (सुनसरी) महिला

 ३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला

२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३

 १. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य

२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

 १. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य

 २. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

 १. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य

२. गिरिजा न्यौपाने (दाङ) महिला

 ३. मेराज हलवाई (बाँके) अल्पसंख्यक्अपाङ्गता

 प्रदेश नं. ७

 १. प्रताप ठगुन्ना (बैतडी) अन्य

२. तुलसी देवकोटा (कैलाली) महिला