January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा

०७ माघ, २०७६, काठमाण्डौ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।
खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिएकी हुन् ।
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी हुन् ।
उनले बैठकको प्रारम्भमै राजीनामा पत्र पढेर सुनाएकी थिइन् ।

Advertisement