January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सभामुखका लागि अग्निप्रसाद सापकोटाद्वारा उम्मेदवारी दर्ता

सभामुखका लागि अग्निप्रसाद सापकोटाद्वारा उम्मेदवारी दर्ता

०७ माघ , २०७६, काठमाण्डौ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेद्वारका लागि आज मंगलबार नै मनोनयन हुने भएको छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सोमबार बसेको संसद् बैठकमा राजीनामा दिने घोषणा गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने महासचिव मनोहरप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement