February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सानिमा बैंकद्वारा १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

आइतबार २९, मंसिर २०७६
काठमाडौं – सानिमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवका अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा रक्तदान जिवनदान भन्ने भाव्का साथ रक्तदान कार्यक्रम गरेको छ । बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा शुक्रवार आयोजित रक्तदानमा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारी सहभागी थिए । बैंकका हाल ७९ ओटा शाखा, १ एक्स्टेन्शन काउन्टर तथा ७५ ओटा एटीएम सञ्चालनमा छन् ।

Advertisement