हिमालयन उर्जाको सयुंक्त वार्षिक साधारण सभा पुस २५ मा
- वाणिज्य न्युज
- २०७६ पुष ३, बिहीबार १५:१५ गते
बिहिबार ३ पौष २०७६
काठमाडौं – हिमालयन उर्जा विकास कम्पनीको १८ औं तथा १९ औं सयुंक्त वार्षिक साधारण सभा पुस २५ गते बानेश्वर बैंकेट थापागाँउमा हुने भएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछ । पुस १० गतेसम्म शेयर किन्ने शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आर्थिक वर्षे २०७५र ७६ को लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।



- तोकेको समयभित्र दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ: मन्त्री गुरुङ
- कक्षा १२ को परीक्षा सरेको छैन: बोर्ड
- जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँः मन्त्री यादव
- सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
- स्वास्थ्य बिमाको भविष्य अन्योलमाः सरकारले भुक्तानी नदिँदा अस्पतालको बेवास्ता
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्