गुडवील फाइनान्सले ग¥यो १०% नगद लाभांश दिने प्रस्ताव
- वाणिज्य न्युज
- २०७६ पुष ३, बिहीबार १५:२० गते
बिहिबार ३ पौष २०७६
काठमाडौं – गुडवील फाइनान्स कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्