नेप्सेमा अरुण र स्पर्सको बोनस शेयरको मूल्य समायोजन
- वाणिज्य न्युज
- १० पुष २०७६
पौष १०, काठमाडौं
बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा स्पर्स लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाईड्रोपावरको मूल्य समायोजन भएको हो । नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५४९ दशमलव ५६ र अरुण भ्याली हाईड्रोपावरको ७ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ९१ दशमलव ५९ तोकेको छ ।
प्रतिकृया दिनुहोस्