January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

पौष १०, काठमाण्डौ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । काठमाण्डांैमा हालै आयोजित विशेष कार्यक्रमका बिच ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुरुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Advertisement