January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

लकडाउन उल्लङ्घन गर्नेलाई उपकरणबाटै पक्राउ गर्दै प्रहरी

लकडाउन उल्लङ्घन गर्नेलाई उपकरणबाटै पक्राउ गर्दै प्रहरी

चैत १४, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन थप कडा हुने भएको छ । शुक्रबारदेखि प्रहरीले अनावश्यक ढंगले हिँडडुल गर्नेलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ गरेको छ ।

Advertisement