January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सरकारद्धारा थप ८ दिन लकडाउन गर्ने निर्णय

सरकारद्धारा थप ८ दिन लकडाउन गर्ने निर्णय


चैंत १६, काठमाडौं ।
सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । सोही अनुसार थप ८ दिन थप गरेको हो ।

Advertisement