January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

वैशाख ३ सम्मै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध

वैशाख ३ सम्मै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध


चैंत १६, काठमाडौं ।
सरकारले नेपाल आउने अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।


सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, नेपालमा अलपत्र परेका अर्थात विशेष कामले देश छोडने यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

Advertisement