May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

साइबर क्राइमको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

साइबर क्राइमको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

बैशाख, १८ काठमाडौं ।
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक बिहिवार विहान पक्राउ परेका छन् । प्रधानमन्त्री कोपी ओली निकट पत्रकार मानिने पाठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानविन र कारवाहीका लागि प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।
काउन्सिलले छानविनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो । उनीमाथि साइबर क्राइमको अभियोग छ ।

Advertisement