March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेस गर्ने मन्त्रीपरिषदको निर्णय


बैंशाख ३०, काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेस गर्ने भएको छ । नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले निर्णय गरेको छ । २ गते ४ बजे नीति तथा कार्यक्रम पेस कानूनी मान्यता पाएको हो । हाल संसद्मा प्रिबजेट छलफल चलिरहेकोले यो छलफल वैशाख ३१ गतेसम्म सकिनेछ । नीति तथा कार्यक्रम पेसपछि संवैधानिक प्रावधान अनुसार वैशाख १५ गते वार्षिक बजेट पेस हुनेछ ।

Advertisement