May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

काठमाडौंको बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि, नगरपालिकाले तीन बडा सिल गर्ने

काठमाडौंको बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि,  नगरपालिकाले तीन बडा सिल गर्ने

काठमाडौंको कपनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन स्थित तेञ्जिंग चोकमा एक जना महिलामा कोरोना संक्रमण भएको छ । बुढानिकलण्ठ बडा १२ ले आफ्नो क्षेत्रमा एक महिलमा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । कोरोना संक्रममित देखिएपछि नगरपालिकाले वडा न. १०, ११ र १२ लाई शिल गर्ने निर्णय पनि गरेको छ । बर्डा कार्यालयले स्वास्थ्य समस्या बाहे अन्य कामको लागि बाहि जाने प्रतिबन्ध लगाएको छ । साथै केही समस्या परेमा बर्डाका प्रतिनिधीलाई सम्पर्क गर्न भनेको छ ।

Advertisement