May 27, 2022, Friday
१३ जेष्ठ २०७९, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु

असोज २०, काठमाडौं । 

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ५ पुरुष तथा ४ जना महिला रहेका छन् ।

सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । 

Advertisement