कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु
- वाणिज्य न्युज
- २० आश्विन २०७७
205
SHARES
असोज २०, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ पुरुष तथा ४ जना महिला रहेका छन् ।
सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।
- विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै, कति भर्ने ?
- गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- लुम्बिनी जनरलको सेयर लिलामी बिक्री खुल्ला
- नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन्?
- ङादी गु्रप पावरले हकप्रद सेयर निष्सकान गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति
-
एनएमबि बैंकको ऋणपत्रको बिक्री आज बन्द हुने
४ जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्