May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमति थपिए

काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमति थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उपत्यकामा  १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएको जानकारी दिए ।

प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । 

Advertisement