May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कोरोनाबाट थप १४ को मृत्यु, मृतकको कुल संख्या ६ सय १४ पुग्यो

कोरोनाबाट थप १४ को मृत्यु, मृतकको कुल संख्या ६ सय १४ पुग्यो

असोज २४, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा  नेपालमा  कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा १४ जनाको मृत्यु भएको जानकारी दिए । 

Advertisement

मृत्यु हुनेमा १२ जना पुरुष र २ जना महिला रहेका छन्। यससँगै मुलुकमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।