भन्सार छली ल्याएको ५ लाख बराबरको कपडा बरामद
- वाणिज्य न्युज
- २६ आश्विन २०७७
576
SHARES
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु. २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलेर ल्याएको ९५० थान कुर्ता सलवार बरामद गरिएको हो।
भरतपुर महानगरपालिका-३ शहीदचोक नजिक चेकजाँचको क्रममा हिजो ती सामान बरामद गरिएको हो । बरामद गरिएका कपडा, ट्रक, चालक नवलपरासीपश्चिम सरावल गाउँपालिका-३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ। रासस
- हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो
- बहुदलिय व्यवस्था आएपछि इटहरीमा पहिलो पटक प्रमुखपदमा काँग्रेशको जित
- आयातको ग्राफ उच्च भएपछि आयात घटाउनतर्फ लाग्यो सरकार
- स्थानीय तह निर्वाचन : ७०० तहको नतिजा घोषणा हुँदा काँग्रेस पहिलो, स्वतन्त्र २५ मा बिजयी
- धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्