May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने

सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने

असोज २६, काठमाडौं ।
सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । क्यापिटलको नक्साल स्थिती कार्यलयमा उक्त दिन दिउँसो ३ बजे साधारण सभा हुने बताइएको छ ।

कम्पनीको गत असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सभामा नियमीत प्रस्ताव माथि नै छलफल गरिने छ । त्यस्तै गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरिएको रकम रु. २ लाख ५१ हजार पारित गर्ने प्रस्ताव पनि पनि सभामा लगिने छ ।

Advertisement