सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने
- वाणिज्य न्युज
- २६ आश्विन २०७७
347
SHARES
असोज २६, काठमाडौं ।
सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । क्यापिटलको नक्साल स्थिती कार्यलयमा उक्त दिन दिउँसो ३ बजे साधारण सभा हुने बताइएको छ ।
कम्पनीको गत असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त सभामा नियमीत प्रस्ताव माथि नै छलफल गरिने छ । त्यस्तै गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरिएको रकम रु. २ लाख ५१ हजार पारित गर्ने प्रस्ताव पनि पनि सभामा लगिने छ ।
प्रतिकृया दिनुहोस्