फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी
- वाणिज्य न्युज
- २०७६ मंसिर १६, सोमबार ०१:२६ गते
१६ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका हुन् । कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वा्चित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्