रुबिना र इन्दु फ्mाइनलमा
- वाणिज्य न्युज
- ७ कार्तिक २०७६
कात्तिक ७, २०७६ ।
काठमाडौं ।
महिला क्रिकेटको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लीग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमबीच डब्लुसिएल उद्घाटन खेल भएको हो ।
राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सत प्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो ।
यि दुई प्रतिस्पर्धि विचको खेललाई उच्च प्राथमिकताका साथ हेरिएको छ । यसैगरी एउटै पालीमा सर्वाधिक रन बनाउने टोलिको सूचिमा पनी काठमाण्डौ र चितवन ने अगाडी छन् ।
प्रतिकृया दिनुहोस्