Banijya News

सचिन तेन्दुल्कर नेपाल आउँदै

1
1.1K Shares

२०, कात्तिक, २०७६ भारतका पूर्व्क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् ।

युनिसेफको सद्भावना दूत समेत रहेका सचिन, युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि आगामी नोभेम्बर १६ मा नेपाल आउन लागेका हुन् ।
उनी सोही दिन भारत फर्कने बताइएको छ ।

1

Scroll to Top