Banijya News

तेन्दुलकरको रेकर्ड तोड्दै १५ वर्षीया किशोरी

1
1.1K Shares

२५ कात्तिक २०७६, काठमाण्डौ । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमानलाई तोड्दै १५ वर्षीया किशोरी शेफाली वर्माले नयाँ कीर्तिमान बनाएकी छिन ्।


शनिबार भारतका लागि वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट खेलमा सबैभन्दा कम उमेरमा ५० रन बनाउदै बर्माले तेन्दुलकरको कीर्तिमानी भंग गरेकी हुन ्। नयाँ रेकर्ड बनाउने क्रममा बर्माले ४९ बलमा ७३ रन बनाएकी हुन् ।

1

Scroll to Top