तेन्दुलकरको रेकर्ड तोड्दै १५ वर्षीया किशोरी
- वाणिज्य न्युज
- २०७६ कार्तिक २५, सोमबार ०९:५८ गते
२५ कात्तिक २०७६, काठमाण्डौ । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमानलाई तोड्दै १५ वर्षीया किशोरी शेफाली वर्माले नयाँ कीर्तिमान बनाएकी छिन ्।
शनिबार भारतका लागि वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट खेलमा सबैभन्दा कम उमेरमा ५० रन बनाउदै बर्माले तेन्दुलकरको कीर्तिमानी भंग गरेकी हुन ्। नयाँ रेकर्ड बनाउने क्रममा बर्माले ४९ बलमा ७३ रन बनाएकी हुन् ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्