March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

Tag: अनलाइन प्रणाली

देशभारका मालपोत कार्यालय अनलाइन प्रणालीमाः कस्को जग्गा कति, केन्द्रबाटै पत्ता लाग्ने

देशभारका मालपोत कार्यालय अनलाइन प्रणालीमाः कस्को जग्गा कति, केन्द्रबाटै पत्ता लाग्ने

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका १२६ वटै मालपोत कार्यालयहरुलाई अनलाइन प्रणालीमा जोडेको छ । मालपोतमा हुने कारोवारलाई प्रभावकारी बनाउँनको लागि विभागले देशभरका सबै कार्यालयलाई अनलाइन प्रणलीमा लगिएको विभागका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीले बताए । २०७२ साउन २५ मा काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु भएको अनलाइन प्रणाली करिब ६ वर्षको अवधिमा देशभरका सबै मालपोत…