March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

Tag: अवैध फोन

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू हुने समय लम्बियो

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू हुने समय लम्बियो

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्न आजबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस प्रणाली) लागू गर्ने भनेपनि यस्को समय लम्बिएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । प्राधिकरणले साउन १ देखि नै अवैध मोवाइल नचल्ने र एमडीएमएस सिस्टम…