March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Tag: कोरोनाविरुद्धको

चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदै

असार २१,काठमाडौं । सरकारले साउनको पहिलो हप्तासम्ममा चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईकाअनुसार चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याउन लागिएको हो । चीनबाट खोप ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिकासमेत सार्वजनिक गरेको छ । सार्जजनिक तालिकाअनुसार २३ जुलाई…