April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

Tag: खोप

दशैं अघि नै बालबालिकाकाे लागि कोरोनाविरुद्धको खोप ल्याउँछाैं: राज्यमन्त्री श्रेष्ठ

दशैं अघि नै बालबालिकाकाे लागि कोरोनाविरुद्धको खोप ल्याउँछाैं: राज्यमन्त्री श्रेष्ठ

असोज ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ ।…

अर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न वाणिज्य महासंघको प्रधानमन्त्रलाई सुझाव

अर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न वाणिज्य महासंघको प्रधानमन्त्रलाई सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले आर्थिक क्षेत्र चलायमान राख्नको लागि पहिला खोपको ब्यावस्था गर्न माग गरेका छन् । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन पुगेको अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आर्थतन्त्र चलायमान बनाउन पहिला खोपको ब्यावस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री देउवालाई बधाई दिदै उनीहरुले कोरोना संक्रमणका कारण गर्नु परेको बन्दले…

  • महामारीबाट बच्न पहिलो विकल्प खोप

    महामारीबाट बच्न पहिलो विकल्प खोप

    जारी युरोकप फुटबल खेल संचालन भैरहँदा टेलिभिजन सेटमा दर्शकदीर्घमा खचाखच दर्शक देखिने गरेका छन् । फूटबल मात्र होइन कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ‘नो माक्स’ को अभियान संचालनमा छ । अमेरिकन निर्धक्कसँग समाजमा हिडडुल गरिरहेका छन् । युरोकप र अमेरिका...

  • चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदै

    असार २१,काठमाडौं । सरकारले साउनको पहिलो हप्तासम्ममा चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईकाअनुसार चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याउन लागिएको हो । चीनबाट खोप ल्याउन...

  • चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै

    चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै

    काठमाडौं । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीवारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख...

  • दुईमात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा राम्रो नतिजा आउने

    दुईमात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा राम्रो नतिजा आउने

    काठमाण्डौ – कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ । यो विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञ दाबी गरेको बीबीसीले जनाएको छ । भ्याक्सिन आपूर्तिको समस्या भएका...

  • ४ ओटा कम्पनीलाई कोभिड–१९ को खोप विक्री गर्न चीनको अनुमति

    ४ ओटा कम्पनीलाई कोभिड–१९ को खोप विक्री गर्न चीनको अनुमति

    असार ९, पेचिङ । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार ओटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।  यी खोपहरुलाई चीनभित्र शर्तसहित बजारमा विक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप विक्री गर्न अनुमति दिइएका...