March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

Tag: जनस्वास्थ्यका मापदण्ड

लामो दूरीका सार्वजनिक सवारी संचालनमाः जनस्वास्थ्यका मापदण्ड अनिवार्य

लामो दूरीका सार्वजनिक सवारी संचालनमाः जनस्वास्थ्यका मापदण्ड अनिवार्य

लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको उनले बताए । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका…