March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Tag: जागिर

परीक्षा संचालनमा कानून मिचेपछि वाणिज्य बैंकका ४०४ जना कर्मचारीको जागिर चट्

सार्वजनिक संस्थानमा बेतिथी कतिसम्म हुन्छ, भन्ने कुराको उदाहरण पछिल्लो सयम राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ । राज्यको नियम कानून मिचेर आफूखुशी जागिर खुवाएपछि बेतिथी बाहिर आएको हो । यसैको परिमाण राष्ट्रिय वाणिज्य बैंकमा आन्तरिक तथा खुला तथा समावेशी तर्फ पाँचदेखि नौं तहसम्म परीक्षा दिई जागिर खाएका ६६१ जनामध्ये ४०४ जना कर्मचारीको जागिर गुमेकोे छ ।…