March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Tag: जापानको टोकियो

ओलम्पिकमा चार महिलासहित पाँच खेलाडी सहभागी हुँदै

ओलम्पिकमा चार महिलासहित पाँच खेलाडी सहभागी हुँदै

काठमाडौं । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२ औँ  गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुडोमा…