April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: नक्कली भ्याट बीजक

नक्कली भ्याट बीजक जारी गरी ६७ करोडको राजस्व छली

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोले रु…