April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: निष्कासन

बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति,  मैलुङखोलाको १४ गतेदेखि खुल्ने

बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति, मैलुङखोलाको १४ गतेदेखि खुल्ने

साउन ७, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्। सानिमा लाइफ इन्स्योरेन्स, मानुसी लघुवित्त र साम्लिङ पावर कम्पनीले स्वीकृति पाएका हुन्। यी कम्पनीले अबको २ महिनाभित्र आइपिओ निष्कासन गर्नेछन्। सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ…