लामो समयसम्म रहेको नेकपा एमालेको विवाद अब समाधान हुने
अन्ततः लामो समयसम्म विवादमा रहेको नेकपा एमालेको विवाद अब समाधान हुने भएको छ । नेकपा विवाद समाधानका लागि बनेको कार्यदलले १० बुँदे सहमतिको खाका बनाएका कारण यो विवाद साम्य हुने भएको हो । कार्यदलको खाकालाई अब नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर गर्ने तयारीमा छन् । यो कार्यदलले…