April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

Tag: फिलिपिन्स

फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

असार २०, काठमाडौं । फिलिपिन्समा सैनिक जहाज दुर्घटनाग्रस्त भएको छ । आइतबार  सेना बोकेको जहाज फिलिपिन्सको दक्षिण भेगमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार विमानमा ८५ जना सवार थिए । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना…