April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: बजेट

नागरिक उड्डयन प्राधिकरणद्धारा  ४३ अर्ब ६७ करोड रुपैयाँ बजेट पारित

नागरिक उड्डयन प्राधिकरणद्धारा ४३ अर्ब ६७ करोड रुपैयाँ बजेट पारित

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८–०७९ का लागि ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पारित गरेको छ । प्राधिकरणको बजेट विगतमा साउनमा नै बोर्डले पास गर्ने गरेको भए भए पनि चालु आर्थिक वर्षमा भने ५ महिनापछि पास भएको हो । परित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ बढी हो । मूलतः…

‘पुरानै बजेटलाई संसदमा टेबल’, ‘अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरेर श्वेतपत्र जारी’

‘पुरानै बजेटलाई संसदमा टेबल’, ‘अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरेर श्वेतपत्र जारी’

पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई नै देउवा नेतृत्वको सरकारले संसदमा टेबल गर्ने भएको छ । देउवा नेतृत्वको सरकारका अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले पूर्ववत सरकारले ल्याएको बजेटलाई नै आफूले संसदमा टेबल गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँगको अन्तक्रियामा कार्यक्रममा अर्थमन्त्री शर्माले संसद शुचारु भएको दिन नै बजेट टेबल गर्ने बताए शर्माले भने, ‘बजेट संसदमा साउन…

  • नयाँ सरकार गठनपछि बजेटमा सकसः पुरानैलाई निरन्तरता या त नयाँ बजेट

    नयाँ सरकार गठनपछि बजेटमा सकसः पुरानैलाई निरन्तरता या त नयाँ बजेट

    सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई ४८ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै केपी ओली नेतृत्वले ल्याएको बजेट के हुने भन्ने बहस शुरु भएको छ । जेठ ७ गते प्रतिनिधिसभा विघटनपछि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५...

  • बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक

    बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक

    देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद्...

  • दशरथचन्द नगरपालिकाको बजेट ७२ करोड ६१ लाख

    दशरथचन्द नगरपालिकाको बजेट ७२ करोड ६१ लाख

    बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८-७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले रु ७२ करोड ६१ लाख २२ हजार ३८ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नीति तथा कार्यक्रम...

  • शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

    शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

    कञ्चनपुर, ९ असार: शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आयतर्फ...